बीबीसी नेपाली पडकास्ट - अन्तर्वार्ताः सर्पको टोकाइबाट कसरी जोगिने

अन्तर्वार्ताः सर्पको टोकाइबाट कसरी जोगिने

Download अन्तर्वार्ताः सर्पको टोकाइबाट कसरी जोगिने

नेपालमा सर्पको टोकाइबाट बर्सेनि सयौँ व्यक्तिको ज्यान जाने गरेको तथ्याङ्कले देखाउँछ। गर्मी र वर्षायामसँगै सर्पदंशका घटना बढ्ने गरेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइने गरेकामा तीमध्ये २० प्रतिशत विषालु मानिन्छ। यसै सन्दर्भमा हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्पदंशविज्ञ डा. संजीव शर्मासँग गनी अन्सारीले गरेको कुराकानी।


Published on Wednesday, 19th July 2023.

Available Podcasts from बीबीसी नेपाली पडकास्ट

Subscribe to बीबीसी नेपाली पडकास्ट

We are not the BBC, we only list available podcasts. To find out more about the programme including episodes available on BBC iPlayer, go to the बीबीसी नेपाली पडकास्ट webpage.