BBC Radio Podcasts from बीबीसी नेपाली पडकास्ट

बीबीसी नेपाली पडकास्ट

अन्तर्वार्ताः थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसला उपयुक्त हो?

थुनामा नबसी मुद्दा लड्न पाउनेबारे सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीसँगको कुराकानी।

अन्तर्वार्ताः सर्पको टोकाइबाट कसरी जोगिने

सर्पदंशविज्ञ डा. संजीव शर्मासँगको अन्तर्वार्ता

अन्तर्वार्ताः समलिङ्गी विवाहबारे सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ताका लागि दिएको अन्तरिम आदेश किन महत्त्वपूर्ण छ?

अन्तर्वार्ताः रुसी सेनामा नेपाली, के भन्छ सरकार?

नेपालीहरू रुसी सेनामा भर्ना भइरहेको विवरणका बारे परराष्ट्र मन्त्री एनपी साउद के भन्छन्?

अन्तर्वार्ताः ललिता निवास जग्गा प्रकरण

तत्कालीन ललिता निवास प्रकरण समितिका संयोजक र पूर्वसचिव शारदाप्रसाद त्रितालसँगको कुराकानी

अन्तर्वार्ताः नेपालमा डेंगी संक्रमणको अवस्था

नेपालमा डेंगी संक्रमणको अवस्थाकाबारे डाक्टर गोकर्ण दाहालसँगको कुराकानी।

नेपाल सन्दर्भः कांग्रेस नेता शेखर कोइरालासँगको अन्तर्वार्ता

पार्टी सभापति चुनावमा शेरबहादुर देउवालाई चुनौती दिएका नेता डा. शेखर कोइरालासँगको कुराकानी

नेपाल सन्दर्भः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको अन्तर्वार्ता

बिजुली खपत बढाउने हो भने बढी प्रयोग गर्न उपभोक्ताहरूलाई प्रोत्साहित गर्नुपर्ने हैन र?

बीबीसी कुराकानीः डा. सुदीप खडकासँग। नेपालमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार के हो?

नेपालमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकारकाबारे भाइरोलोजिस्ट डा.सुदीप खड्कासँगको कुराकानी

नेपाल सन्दर्भ: अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी

चैत्र ११ गते बुधवारको साप्ताहिक नेपाल सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी

हजुरआमा पुस्ता र नातिनी पुस्ताको कुरो

हजुरआमा पुस्ताकी कवयित्री खुमादेवी पाण्डे र नातिनी पुस्ताकी आख्यानकार दुर्गा कार्की

बीबीसी बहस: कोरोनाभाइरसजस्ता जोखिम र नेपाली अर्थतन्त्र

कोरोनाभाइरसजस्ता भवितव्यले निम्त्याउने जोखिमलाई नेपाली अर्थतन्त्र र योजनाले बहन गर्न सक्छ

नेपाली काङ्ग्रेसको विवादबारे रामचन्द्र पौडेल

नेपाली काङ्ग्रेसभित्र देखिएको विवादबारे असन्तुष्ट पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल

ओली सरकारको काम कारबाही

वर्तमान सरकार सफल कि असफल? प्रमका प्रेस सल्लाहकार सूर्य थापा र प्रतिपक्षी सांसद गगन थापा

मातातीर्थ जग्गा छानबिन सम्बन्धमा डा. बाबुराम भट्टराई

नेपाल ट्रस्टको मातातीर्थको जग्गा वितरण छानबिन गर्ने सरकारको भनाइबारे डा. बाबुराम भट्टराई

ओली सरकारका दुई वर्ष

सरकारका समीक्षा गर्दै प्रमका प्रमुख सल्लाहकार विष्णु रिमाल र नेकाका नेता मीनेन्द्र रिजाल

MCC बारे अमेरिकी राजदूत र्‍यान्डी बेरी

नेपाल सन्दर्भ: विवादित बनेको अमेरिकी सहयोग सम्झौताबारे अमेरिकी राजदूतसँग कुराकानी।

सूचनाप्रविधि विधेयकको 'विवाद'

सेतोपाटी डिजिटल पत्रिकाका सम्पादक अमित ढकाल र सांसद यज्ञ सुनुवारबीच बहस

पत्रकारलाई लाइसेन्स चाहिन्छ?

सांसद ठगेन्द्रप्रकाश पुरी र नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलबीच बहस।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठसँगको कुराकानी

प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णयका बारे प्रवक्ता नारायण काजी श्रेष्ठसँगको कुराकानी

समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रम उपेन्द्र यादवसँगको कुराकानी

समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसँगको कुराकानी

नेपाल सन्दर्भ:स्वर्णपदक विजेता सुनिता महर्जन र उनका बुवा नाति महर्जनसँगको कुराकानी

सागमा कराते खेलकी एक स्वर्ण पदक विजेता सुनिता महर्जन र उनको बुवा नाति महर्जन

नेपाल सन्दर्भमा: महन्थ ठाकुर

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर महेश आचार्यसंग कुरा गर्दै

नेपाल सन्दर्भ: हरि शर्मा

राजनीतिशास्त्री हरि शर्मासंग गनी अन्सारीले गरेको कुराकानी।

नेपाल सन्दर्भ: हृदयेश त्रिपाठी

राष्ट्रिय जनता पार्टी नेपालका एकजना नेता हृदयेश त्रिपाठीसंग गनी अन्सारीले गरेको कुराकानी

नेपाल सन्दर्भ: गोपीनाथ मैनाली

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीसंग गनी अन्सारीले गरेको कुराकानी।

नेपाल सन्दर्भ: बार असोसीएशनका अध्यक्ष शेरबहादुर केसी

नेपाल बार असोसीएशनका अध्यक्ष शेरबहादुर केसीसंग सुरेन्द्र फुयालले गरेको कुराकानी।

नेपाल सन्दर्भ: महेन्द्र राय यादवसंग

राष्ट्रिय जनता पार्टी नेपालका एक नेता महेन्द्र राय यादवसंग गनी अन्सारीले गरेको कुराकानी।

नेपाल सन्दर्भ: उपेन्द्र यादवसंग

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंगको कुराकानी

नेपाल सन्दर्भ: डा. भोला रिजालसंग

डा गोबिन्द केसी र सरकारबीच भएको संझौताको विरोध किन भन्ने बारे डा. भोला रिजालसंग कुराकानी

गगन थापासंगको कुराकानी

डा.गोबिन्द केसीको अनसनको बारे संसदमा किन मुद्दा नबनेको भन्ने विषयमा गरिएको कुराकानी।

नेपाल सन्दर्भ: अमरेशकुमार सिंहसंग

सांसद अमरेशकुमार सिंहसंग संघीयता कार्यान्वयनका चुनौती लगायतका विषयमा गरिएको कुराकानी।